Monday, October 26, 2026
Homeअर्थसुनचाँदीहिजो घटेको सुनचाँदीको भाउ आज बढ्यो

हिजो घटेको सुनचाँदीको भाउ आज बढ्यो

विराटचोकः नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँ बढेकोे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदी प्रतितोला ३ हजार ९९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments