Tuesday, March 10, 2026
Homeराजनीतिदार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

विराटचोकः प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनमा दार्चुलाबाट नेकपा एमालेका गणेशसिंह ठगुन्ना १८ हजार ८९१ मत ल्याएर विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा उहाँ पराजित हुनुभएको थियो ।

अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६, रास्वपाका राजेशसिंह सामन्त साउदले ८ हजार ९३६ र नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मणदत्त जोशीले ३ हजार ६५ मत पाउनुभएको छ ।

अन्य उम्मेद्वारले ६७० भन्दा कम मत पाउनुभएको छ ।

अघिल्लो निर्वाचनमा दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू २८ हजार ५१५ मत ल्याएर विजयी हुनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments