Sunday, March 8, 2026
Homeराजनीतिबाजुरामा कांग्रेसका जनकराज गिरी विजयी

बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी

विराटचोकः फागुन २१ गते भएको निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा बाजुराबाट नेपाली कांग्रेसका जनकराज गिरी १७ हजार १७३ मत ल्याएर विजयी हुनुभएको छ ।

अन्तिम मत परिणामअनुसार गिरीका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजा ६३३ मत ल्याउनुभएको छ ।

रास्वपाका हेमराज थापाले ६ हजार ३५ र नेपाली कम्युनिष्ट पार्टीका प्रकाशबहादुर शाहले ३ हजार ४२८ मत ल्याउनुभएको छ ।

बाँकी उम्मेद्वारले ३३५ भन्दा कम मत ल्याउनुभएको छ ।

गत निर्वाचनमा सो बाजुराबाट नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे ३१ हजार ७८६ मत ल्याएर विजयी हुनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments