Saturday, March 7, 2026
Homeराजनीतिरसुवामा कांग्रेसका मोहन आचार्य विजयी

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

विराटचोकः रसुवा–१ मा नेपाली कांग्रेसका मोहन आचार्य फराकिलो मतान्तरले विजयी हुनुभएको छ । आचार्य १०६५६ मतसहित विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा पनि आचार्य नै १८२३५ मतका साथ विजयी हुनुभएको थियो ।

अन्तिम मत परिणामअनुसार प्रमुख प्रतिष्पर्धी रास्वपाका वसन्तराज भट्टले ५५७१ मत ल्याउनुभएको छ । नेकपा एमालेका प्रेमबहादुर तामाङले ४६८८ र उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङले १४५३ मत ल्याउनुभएको छ ।

अरु उम्मेद्वारले १००० मत कटाउन सकेका छैनन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments