Saturday, March 7, 2026
Homeराजनीतिरौतहट ३ मा जनता समाजवादीका गोविन्द चौधरीको अग्रता

रौतहट ३ मा जनता समाजवादीका गोविन्द चौधरीको अग्रता

विराटचोकः प्रतिनिधिसभा सदस्यका लागि हिजो भएको निर्वाचनको जारी प्रारम्भिक मत परिणामअनुसार जनता समाजवादीका उम्मेद्वार एक निर्वाचन क्षेत्रमा अगाडि रहेका छन् । सो पार्टीका गोविन्द चौधरीले रौतहट क्षेत्र नम्बर ३ मा अग्रता लिएका हुन् ।

निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा चौधरीले १८५ मतसहित अग्रता लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवीन्द्र पटेलले १०७ मतसहित पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका रामकृपाल प्रसाद यादवले ५७, नेकपा एमालेका कुन्दनप्रसाद कुशवाहाले ३५ र आम जनता पार्टीका प्रभु साहले २६ मत ल्याएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments