Friday, March 6, 2026
Homeराजनीतिरुकुम पश्चिम–१ मा प्रगतिशील लोकतान्त्रिकका जनार्दन शर्माको शुरुवाती अग्रता

रुकुम पश्चिम–१ मा प्रगतिशील लोकतान्त्रिकका जनार्दन शर्माको शुरुवाती अग्रता

विराटचोकः हिजो भएको निर्वाचनमा प्रगतिशील लोकतान्त्रिकका उम्मेद्वारले एक निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् । रुकुम पश्चिम १ बाट सो पार्टीका जनार्दन शर्माले अग्रता लिनुभएको हो । गत निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

निर्वाचन आयोगका अनुसार प्रलोपाका शर्माले ४१२ मतका साथ अग्रता लिँदा नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले २८७ मत पाउनुभएको छ ।

नेपाली कांग्रेसका राजु केसीले ८८, रास्वपाका मानबहादुर शाहीले ८२ र नेपाल कम्युनिष्ट पार्टी माओवादीका चन्द्रबहादुर बुढाले ४ मत ल्याउनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments