मलगंवाः रास्वपा उम्मेद्वार अमरेश सिंहको गृह पालिकाबाट सर्लाही–४ को मतगणना शुरु भएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यो क्षेत्रमा आज बिहान सवा १० बजेबाट मतगणना शुरु भएको हो ।
सो क्षेत्रको बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ को मतगणना शुरुमा गरिने भएको छ ।







