Wednesday, March 4, 2026
Homeअर्थसुनचाँदीतोलामा ११ हजार रुपैयाँ घट्यो सुनको भाउ

तोलामा ११ हजार रुपैयाँ घट्यो सुनको भाउ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ११ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा २७५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख १७ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार ५४० रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments