Wednesday, October 21, 2026
Homeधर्म र संस्कृतिदशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा

दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा

विराटचोकः यस वर्ष बडादशैंको टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेट तोकिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका ग्रहण गर्ने व्यक्ति पश्चिम दिशातर्फ फर्किनुपर्नेछ ।

विजयादशमीका दिन देवी विसर्जनको शुभसाइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ । त्यसपछि टीका तथा जमरा लगाउने कार्यक्रम शुरु हुनेछ ।

कात्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिने समितिले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments