Friday, February 6, 2026
Homeअर्थसुनचाँदीआज पनि घट्यो सुनचाँदीको भाउ

आज पनि घट्यो सुनचाँदीको भाउ

विराटचोकः हिजो झैँ आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ४ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा २७० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ९१ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ७१० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६२० रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments