Tuesday, December 9, 2025
Homeफिचरप्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारका लागि मोरङ–६ बाट शेखर कोइरालाको एकल नाम सिफारिश

प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारका लागि मोरङ–६ बाट शेखर कोइरालाको एकल नाम सिफारिश

काठमाडौंः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बन्नका लागि मोरङ–६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको एकल नाम सिफारिश भएको छ ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको आज बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेद्वारमा कोइरालाको एकल नाम सिफारिश गरेको हो । कोइराला २०७९ सालको निर्वाचनमा सो क्षेत्रबाट विजयी बनेका थिए ।

यसअघि नै कांग्रेसले मोरङ–३ बाट डा. सुनिल शर्माको एकल नाम उम्मेद्वारका लागि सिफारिश गरेको थियो ।

सम्बन्धित समाचारहरूः

निर्वाचनका लागि मोरङ–३ मा कांग्रेसबाट सुनिल शर्माको मात्रै नाम सिफारिश

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments