Sunday, January 25, 2026
Homeखेलकुदसुदूर पश्चिम रोयल्सविरुद्ध बलिङ गर्दै विराटनगर किंग्स

सुदूर पश्चिम रोयल्सविरुद्ध बलिङ गर्दै विराटनगर किंग्स

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा अहिले विराटनगर किंग्सले सुदूर पश्चिम रोयल्सविरुद्ध पहिले बलिङ (फिल्डिङ) गर्दै छ ।

टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको विराटनगर किंग्सले सुदूर पश्चिमलाई ब्याटिङको निम्तो दिएको हो ।

यी दुई टोली शनिबार मात्र लिग चरणको आ–आफ्नो अन्तिम खेलमा एकअर्कासँग भिडेका थिए । त्यस खेलमा विराटनगरले सुदूर पश्चिमलाई ६ विकेटले पराजित गरेको थियो ।

लिग चरणबाट सुदूरपश्चिम पहिलो र विराटनगर दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेपछि पहिलो क्वालिफायरमा भिडेका हुन् । आजको विजेता टोली फाइनल प्रवेश गर्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments