Friday, December 5, 2025
Homeअर्थबढ्यो पेट्रोल र डिजेलको मूल्य, ग्यास र हवाइ इन्धनको यथावत्

बढ्यो पेट्रोल र डिजेलको मूल्य, ग्यास र हवाइ इन्धनको यथावत्

विराटचोकः आजदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढेको छ । पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढेको हो ।

नेपाल आयल निगमका अनुसार भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएको छ । तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँ मात्रै वृद्धि गरेको विज्ञप्तिमा जनाइएको छ ।

खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् रहेको छ ।

यस्तो छ निगमको विज्ञप्ति

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments