Friday, December 5, 2025
Homeफिचरसुनको भाउ फेरि पुग्यो तोलाको अढाइ लाख, एकै दिन बढ्यो झण्डै ६...

सुनको भाउ फेरि पुग्यो तोलाको अढाइ लाख, एकै दिन बढ्यो झण्डै ६ हजार रुपैयाँ

विराटचोकः आज तोलामा ५ हजार ९०० रुपैयाँ बढेर सुनको भाउ फेरि तोलाको २ लाख ५० हजार रुपैयाँ नाघेको छ । चाँदीको भाउ पनि आज तोलामा १७० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५० हजार २०० रुपैयाँ पुगेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ३४५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments