Friday, December 5, 2025
Homeफिचरसुनको भाउ २१०० रुपैयाँ घटे पनि चाँदीको बढ्यो तोलामा ५ रुपैयाँ

सुनको भाउ २१०० रुपैयाँ घटे पनि चाँदीको बढ्यो तोलामा ५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँ घटेको हो । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४४ हजार ३०० रुपैयाँमा झरेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलामा ४ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments