Friday, December 5, 2025
Homeफिचरखोटाङ हलेसी बहुउद्देश्यीय सहकारी संस्थामा पुनः लावण्य अधिकारीको नेतृत्वमा नयाँ सञ्चालक समिति

खोटाङ हलेसी बहुउद्देश्यीय सहकारी संस्थामा पुनः लावण्य अधिकारीको नेतृत्वमा नयाँ सञ्चालक समिति

विराटचोकः खोटाङ हलेसी बहुउद्देश्यीय सहकारी संस्थाको २० औं साधारणसभाबाट पुनः लावण्यकुमार अधिकारीको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन भएको छ ।

निर्वाचन समितिका संयोजक हरिश्चन्द्र ढकालले सञ्चालक समिति उपाध्यक्षमा जयकुमारी गिरी चयन हुनुभएको जानकारी दिनुभयो । सचिवमा बाबुराम खड्का, सहसचिवमा लीलाराज खतिवडा र कोषध्यक्षमा मन्जु भट्टराई चयन हुनुभएको छ ।

सञ्चालक समिति सदस्यहरुमा देवीबहादुर चौहान, निर्मला राई, विदुर दाहाल, हेमराज खतिवडा चयन हुनुभएको छ ।

लेखा सुपरीवेक्षक समितिको संयोजकमा वसन्त केसी तथा सदस्यहरूमा विज्ञान पराजुली र जमुना भट्टराई चयन हुनुभएको छ ।

साधारणसभामा संस्थाले उत्कृष्ट ऋणी, ज्येष्ठ शेयर सदस्य लगायत विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments