Friday, December 5, 2025
Homeफिचरकोशीकै ठूलो पार्किङ स्थल नोबेल मेडिकल कलेजमा

कोशीकै ठूलो पार्किङ स्थल नोबेल मेडिकल कलेजमा

विराटनगरः कोशी प्रदेशकै सबैभन्दा ठूलो पार्किङ स्थल नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरमा रहेको छ । सो अस्पतालमा दैनिक हजारौं बिरामी, आफन्त, विद्यार्थी र स्वास्थ्यकर्मीहरू आउने गर्छन् ।

सवारी व्यवस्थापनका लागि व्यवस्थित पार्किङ क्षेत्र निर्माण गरी अस्पताल परिसरभित्र दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीका लागि फरक–फरक स्थान तोकिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments