Friday, December 5, 2025
Homeफिचर४ पैसा बढ्यो डलरको भाउ, युरो र येन सस्तिए

४ पैसा बढ्यो डलरको भाउ, युरो र येन सस्तिए

विराटचोकः नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको दाम ४ पैसा बढेको छ । युरो, जापानी येन लगायतका केही मुद्राको विनिमय दर घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम भएको छ । युरोपियन युरोको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा पुगेको छ । युरो आज ३७ पैसा घटेको हो ।

जापानी येन पनि आज १० पैसा घटेको छ । आज १० येनको खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ ।

पाउण्ड स्टर्लिङको विनिमय दर आज ४ पैसा बढेको छ । आज पाउण्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ४ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा कायम भएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दरः

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments