Friday, December 5, 2025
Homeफिचरसुनको भाउ ४२०० रुपैयाँ घट्दा चाँदीको बढ्यो ६० रुपैयाँ

सुनको भाउ ४२०० रुपैयाँ घट्दा चाँदीको बढ्यो ६० रुपैयाँ

विराटचोकः उच्च मूल्यबाट आज सुनको भाउ तोलामा ४ हजार २०० रुपैयाँ घटेको छ । चाँदीको भाउ भने तोलामा ६० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ३५ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ८५ रुपैयाँ निर्धारण भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

हिजो सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ७० रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments