Friday, December 5, 2025
Homeशिक्षा र स्वास्थ्यशैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया शुरु

शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया शुरु

विराटनगरः मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षको अध्यादेशबाट ल्याएको बजेटको प्रतिस्थापन विधेयकमा विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई शैलजा आचार्य हृदय रोग केन्द्र बनाउने उल्लेख छ ।
जसअनुसार हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया शुरु भएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति भुपेन्द्र बस्नेत, रेक्टर डा. लोचन कार्की, नेपाल मेडिकल एशोसिएशनका अध्यक्ष डा. अनिलविक्रम कार्की, मुटु रोग विशेषज्ञ प्राध्यापक डा. भगवान कोइराला, एसोसिएसनका सह–कोषाध्यक्ष डा. विक्रान्त ढकाललगायतका टोलीले उक्त हृदय रोग केन्द्र सञ्चालनका लागि बुधबारबाट अध्ययन थालेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments