Tuesday, December 24, 2024
Homeअर्थशेयरभिजन लुम्बिनी ऊर्जाको आईपीओ आजदेखि किनबेच हुने

भिजन लुम्बिनी ऊर्जाको आईपीओ आजदेखि किनबेच हुने

सुन्दरहरैंचाः भिजन लुम्बिनी ऊर्जाको आईपीओ आजदेखि दोस्रो बजारमा किनबेच हुने भएको छ । कम्पनीको १ करोड ९१ लाख २५ हजार कित्ता शेयर नेप्सेमा बुधबार सूचीकरण भएको हो ।

नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता १२१ दशमलव ७८ रुपैयाँदेखि ३६५ दशमलव ३४ रुपैयाँ सम्म कारोबार रकम तोकेको छ ।

कम्पनीले सर्वसाधारणका लागि ३ लाख ८० हजार कित्ता शेयर गत कात्तिक १६ गतेदेखि २० गतेसम्म आईपीओ बिक्री गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments