Friday, December 5, 2025
Homeफिचरसुनको भाउ १०० रुपैयाँ घट्दा चाँदीको बढ्यो ५ रुपैयाँ

सुनको भाउ १०० रुपैयाँ घट्दा चाँदीको बढ्यो ५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको हो । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments