Friday, December 5, 2025
Homeफिचरचाँदीको भाउ हालसम्मकै उच्च

चाँदीको भाउ हालसम्मकै उच्च

विराटचोकः आज तोलामा ७५ रुपैयाँ बढेर चाँदीको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज चाँदीको भाउ तोलाको २ हजार १५० रुपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड बनाएको हो ।

यसअघि २०८१ साल कात्तिक ७ गते चाँदीको भाउले उच्च मूल्यको रेकर्ड बनाउँदा चाँदीको भाउ प्रति तोला २ हजार १३५ रुपैयाँ निर्धारण भएको थियो ।

आज सुनको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments