Friday, December 5, 2025
Homeफिचरसुनको मूल्य ५०० रुपैयाँ बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य ५०० रुपैयाँ बढ्यो, चाँदीको स्थिर

विराटचोकः आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आज प्रतितोला २ हजार ७५ रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments