Friday, December 5, 2025
Homeअर्थस्थानीय र प्रदेश सरकारलाई आगामी वर्ष ४ खर्ब १७ अर्ब अनुदान

स्थानीय र प्रदेश सरकारलाई आगामी वर्ष ४ खर्ब १७ अर्ब अनुदान

 

काठमाडौंः आगामी आर्थिक वर्षमा संघीय सरकारले स्थानीय र प्रदेश सरकारलाई ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख रुपैयाँ अनुदान दिने भएको छ ।

चार प्रकारका अनुदानका नाममा ७ प्रदेश सरकारले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान पाउने छन् ।

७५३ स्थानीय तहले ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान पाउनेछन् ।

अर्थ मन्त्रालयका अनुसार स्थानीय तहमध्ये महानगरपालिकामा ११ अर्ब ७५ करोड, उपमहानगरमा ११ अर्ब ३८ करोड, नगरपालिकामा १ खर्ब ४३ अर्ब १० करोड तथा गाउँपालिकामा १ खर्ब ५४ अर्ब २ करोड रुपैयाँ बजेट अनुदानको रुपमा जाने भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments