विराटचोकः आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको छ । चाँदीको मूल्य भने प्रति तोला ५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रति तोला १ हजार ९९० रुपैयाँ निर्धारण भएको छ ।







