Friday, December 5, 2025
Homeअर्थबढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको दाम, घट्यो हवाइ इन्धनको

बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको दाम, घट्यो हवाइ इन्धनको

विराटचोकः नेपाल आयल निगमले पेट्रोलमा २ रुपैयाँ तथा मट्टीतेल र डिजेलमा एक रुपैयाँले मूल्य वृद्धि गरेको छ । हवाइ इन्धनको मूल्य भने घटेको छ ।

बढेको मूल्य हिजो राति १२ बजेदेखि लागू भएको छ । हवाइ इन्धनको मूल्य भने घटेको छ । हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २२ अमेरिकी डलरले मूल्य घटाइएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments