Friday, December 5, 2025
Homeफिचरप्रि ओपनमा पौने ३३ अंक बढ्यो नेप्से सूचक

प्रि ओपनमा पौने ३३ अंक बढ्यो नेप्से सूचक

विराटचोकः आज प्रि ओपन सेसनमा नेप्से सूचक ३२ दशमलव ७० अङ्कले बढेर २७१२.६९ अङ्कमा पुगेको छ ।

प्रि ओपनमा ४ करोड १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ३६ कम्पनीको १ लाख १६ हजार ४ सय ३४ कित्ता शेयर किनबेच भएको छ ।

७ सय ८९ कारोबार हुँदा १२७ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको भाउ घटेको छ । अन्य कम्पनीको भाउ यथावत् रहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments