Friday, December 5, 2025
Homeफिचरसुनको भाउ घट्यो, चाँदीको स्थिर

सुनको भाउ घट्यो, चाँदीको स्थिर

विराटचोकः आज सुनको भाउ तोलामा ७०० रुपैयाँ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको भाउ प्रतितोला २ हजार ५ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments