Friday, December 5, 2025
Homeफिचरस्थानीय तहले आवासीय विद्यालय खोल्न पाउने

स्थानीय तहले आवासीय विद्यालय खोल्न पाउने

काठमाडौंः स्थानीय तहले आवासीय विद्यालय खोल्न पाउने बाटो खुलेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पेस गरेको विद्यालय शिक्षा विधेयकको प्रतिवेदनले स्थानीय तहलाई आवासीय विद्यालय खोल्न अनुमति दिएको छ ।

यसभन्दा अघि विदेशी व्यक्ति, संस्था, स्थान वा विदेशीपन झल्कने गरी विद्यालयको नाम राखिएको भए त्यस्ता नाम तीन वर्षभित्र नेपालीपन झल्कने गरी परिवर्तन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विद्यालयको नामकरण वा नाम परिवर्तन गर्दा नेपालको प्राकृतिक, सांस्कृतिक स्थान, व्यक्ति वा स्मारकको नाम झल्कने गरी राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments