Friday, December 5, 2025
Homeअर्थविश्वनाथ पौडेल राष्ट्र बैंकको १८ औं गभर्नर

विश्वनाथ पौडेल राष्ट्र बैंकको १८ औं गभर्नर

काठमाडौंः आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिश समितिले आज नै तीन जनाको नाम गभर्नरमा सिफारिश गरेको थियो । पौडेलसहित कामु गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिश भएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments