Friday, May 23, 2025
Homeफिचरसुनकाे मूल्य ५०० रुपैयाँ बढ्याे, चाँदीकाे स्थिर

सुनकाे मूल्य ५०० रुपैयाँ बढ्याे, चाँदीकाे स्थिर

विराटचाेकः आज सुनको मूल्य ५०० रुपैयाँ बढेको छ । चाँदीकाे भाउ स्थिर रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतिफतोला १ हजार ९७० रुपैयाँ खरिदबिक्री भईरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments