Friday, December 5, 2025
Homeफिचरशिक्षक आन्दोलनका कारण महालक्ष्मी नगरपालिकाका निजी विद्यालय पनि बन्द, अन्य पालिकाका स्कुल...

शिक्षक आन्दोलनका कारण महालक्ष्मी नगरपालिकाका निजी विद्यालय पनि बन्द, अन्य पालिकाका स्कुल बसलाई प्रवेश रोक

धनकुटाः शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएसँगै धनकुटाको महालक्ष्मी नगरपालिकाले सरोकारवालासँग छलफल गरी संस्थागत विद्यालय पनि बन्द गराएको छ ।

नगरपालिकाले अन्य पालिकाका विद्यालयका सवारी साधनलाई पनि प्रवेश गर्न निषेध गरेको छ ।

बैशाख ८ गते नगरप्रमुख ध्रुवराज रायाको हस्ताक्षरमा जारी सूचनामा नगर क्षेत्रभित्र अन्य पालिकाका विद्यालयका सवारी साधन प्रवेशमा रोक लगाइएको उल्लेख छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments