विराटचोकः आज सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको छ । चाँदीको भाउ भने तोलामा ४५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ प्रति तोला १ लाख ९० हजार ६०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला २ हजार १० रुपैयाँ रहेको छ ।
हिजो सुनको भाउ तोलामा ७ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको थियो ।







