Friday, December 5, 2025
Homeफिचरहिजो ह्वात्तै बढेको सुनको भाउ आज झर्याे ह्वात्तै

हिजो ह्वात्तै बढेको सुनको भाउ आज झर्याे ह्वात्तै

विराटचोकः हिजो तोलामा ६ हजार ९०० रुपैयाँ बढेर हालसम्मकै उच्च तोलाको १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज फेरि ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ हजार ५०० रुपैयाँ घटेर प्रति तोला १ लाख ९० हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments