विराटचोकः चैत २० गतेदेखि जारी शिक्षकहरुको आन्दोलनका कारण भोलिदेखि हुने भनिएको कक्षा १२ को परीक्षा १० दिन पर सारिएको छ ।
शिक्षकहरु परीक्षा सञ्चालनमा व्यवस्थापकयि सहयोग नगर्ने भएपछि कर्मचारी प्रयोग गरेर भए पनि परीक्षा सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको थियो । तर प्रधानमन्त्रीको निर्देशनपछि १० दिन पर परीक्षा सारिएको हो ।







