Thursday, January 29, 2026
Homeफिचरसुनको भाउले लगातार चौथो दिन बनायो उच्च मूल्यको रेकर्ड

सुनको भाउले लगातार चौथो दिन बनायो उच्च मूल्यको रेकर्ड

विराटचोकः सुनको भाउले आज पनि उच्च मूल्यको रेकर्ड कायम गरेसँगै लगातार चौथो दिन उच्च मूल्यको रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ७९ हजार ९०० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ३५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments