विराटचोकः आज सुनको भाउ तोलामा ६०० रुपैयाँ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ७३ हजार ५०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९८० रुपैयाँ रहेको छ ।
हिजो सुनको भाउ तोलामा ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको थियो ।







