Friday, December 5, 2025
Homeफिचरडेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सुयोग श्रेष्ठ

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सुयोग श्रेष्ठ

काठमाडौंः डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः अध्यक्ष चयन हुनुभएको छ ।

बिहीबार पोखरामा आयोजना गरिएको एशोसियसनको १९ औं वार्षिक साधारण सभाले एसोसियसनको उपाध्यक्षमा कामना सेवा विकास बैंकका दिनेश थकाली र सचिवमा गरिमा विकास बैंकका माधवप्रसाद उपाध्यायलाई चयन गरेको छ । कोषाध्यक्षमा ज्योति विकास बैंकका कपिल ढकाल चयन हुनुभएको छ ।

सदस्यहरुमा लुम्बिनी विकास बैंकका नरेशसिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बेंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकका दिपेश लम्साल, ग्रीन डेभलपमेन्ट बैंकका हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल चयन हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments