Friday, December 5, 2025
Homeफिचरसाना किसान कृषि सहकारी संस्था मृगौलियाले मनायो स्थापना दिवस

साना किसान कृषि सहकारी संस्था मृगौलियाले मनायो स्थापना दिवस

विराटचोकः साना किसान कृषि सहकारी संस्था लिमिटेड मृगौलियाले बुधबार संस्थाको कार्यालयमा एक कार्यक्रमका बीच २८ औँ स्थापना दिवस मनाएको छ ।

संस्थाकी ज्येष्ठ शेयर सदस्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी संस्थाका अन्तरसमूहका प्रतिनिधिले आफ्ना धारणा राख्नुभएको थियो । त्यस्तै, संस्थाको सञ्चालक समितिका अध्यक्ष हरि बस्नेतले संस्थाको प्रगति विवरण प्रस्तुत गर्नुका साथै गत साधारणसभाबाट पारित भएको संस्थाका नीति स्मरण गराउनुभएको थियो ।

संस्थाका व्यवस्थापक अर्थलाल भगतले हालसम्मको संस्थाको वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments