Friday, December 5, 2025
Homeप्रविधिनयाँ वृन्दावन गौशालामा नवग्रह अनुसन्धान केन्द्र तथा वास्तु प्रदर्शनी र विज्ञान गृह...

नयाँ वृन्दावन गौशालामा नवग्रह अनुसन्धान केन्द्र तथा वास्तु प्रदर्शनी र विज्ञान गृह स्थापना हुने

विराटचोकः सुन्दरहरैंचा–५ मा रहेको नयाँ वृन्दावन गौशाला र नेपाल ज्योतिष परिषद कोशी प्रदेश समितिको संयुक्त प्रयासमा नयाँ वृन्दावन गौशालामा नवग्रह अनुसन्धान केन्द्रका साथै वास्तु प्रदर्शनी तथा विज्ञान गृह बन्ने भएको छ ।

नयाँ वृन्दावन गौशालाका संरक्षक दीनबन्धु शास्त्रीले हालै “फूलको होली मिलन कार्यक्रम” मा सो योजना सुनाउँदा उपस्थित स्थानीय उत्साहित भएका थिए । होली मिलन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई परिषद्ले ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आयोजनाको डीपीआर तयार पार्न सुझाव दिनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments