विराटचोकः नेपाल आयल निगम शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँले मूल्य घटाएको हो ।