Friday, December 5, 2025
Homeफिचरआज अपराह्नमा तीन प्रदेशमा पानी पर्ने

आज अपराह्नमा तीन प्रदेशमा पानी पर्ने

विराटचोकः जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले आज अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन÷चट्याङसहित पानी पर्ने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराउने भएको हो । प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन÷चट्याङसहित अपराह्नतिर वर्षा हुने र राति मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments