Friday, December 5, 2025
Homeफिचरसुनको भाउ ६०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पुग्यो तोलाको २ हजार रुपैयाँ

सुनको भाउ ६०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पुग्यो तोलाको २ हजार रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ७० हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार रुपैयाँ पुगेको छ ।

हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments