Friday, December 5, 2025
Homeधर्म र संस्कृतिचैत १ गते सलकपुरमा सामुहिक होली मिलन कार्यक्रम हुने

चैत १ गते सलकपुरमा सामुहिक होली मिलन कार्यक्रम हुने

विराटचोकः सुन्दरहरैंचा विभिन्न संघसंस्थाको आयोजनामा सलकपुरमा चैत १ गते भेला भई होली खेल्ने कार्यक्रम ‘सामुहिक होली मिलन’ कार्यक्रम हुने भएको छ ।

मङ्गलबार सार्वजनिक पुस्तकालय विराटचोकमा बसेको सुन्दरहरैंचाका क्रियाशील संघसंस्थाका प्रतिनिधिको बैठकले चैत १ गते बिहान साढे सात बजे होली मिलन कार्यक्रम गर्ने निर्णय गरेको हो । सलकपुरमा रहेको शिल्पी नाट्यशालामा उपस्थित भई होली खेल्न ती संघसंस्थाले आह्वान गरेका छन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments