Friday, December 5, 2025
Homeफिचरसुनको भाउ १ लाख ७० हजारभन्दा माथि

सुनको भाउ १ लाख ७० हजारभन्दा माथि

विराटचोकः आज सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको छ भने चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ । सुनको भाउले पुनः १ लाख ७० हजारभन्दा माथिको मूल्य कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ७० हजार २०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments