Friday, December 5, 2025
Homeअर्थसुनचाँदीसुनको भाउ ३०० रुपैयाँ घट्यो, चाँदीको १० रुपैयाँ

सुनको भाउ ३०० रुपैयाँ घट्यो, चाँदीको १० रुपैयाँ

विराटचोकः आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख १६ हजार रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला १ लाख १५ हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको थियो भने चाँदीको भाउ स्थिर रहेको थियो ।

सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको थियो ।

आइतबार सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको थियो ।

शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको थियो भने चाँदीको भाउ स्थिर रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments