Wednesday, January 8, 2025
Homeफिचरसोलुखुम्बु नजिक नेपाल चीन सिमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु बनाएर गयो भूकम्प

सोलुखुम्बु नजिक नेपाल चीन सिमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु बनाएर गयो भूकम्प

विराटचोकः नेपाल–चीन सिमाना तिप्बतको दिंगे कान्टीलाई केन्द्रबिन्दु बनाएर आज बिहान ७ म्याग्निच्युटको भूकम्प गएको छ । भूकम्पको धक्का चीन, नेपाल, भारत, बंगलादेश र भुटानसम्म पुगेको बताइएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प नेपाली समयअनुसार बिहान ६ बजेर ५० मिनेटमा गएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments