Friday, December 5, 2025
Homeधर्म र संस्कृतिसंस्कृति संरक्षणका लागि लोकबाजा प्रदान गर्दै लेटाङ नगरपालिका

संस्कृति संरक्षणका लागि लोकबाजा प्रदान गर्दै लेटाङ नगरपालिका

लेटाङः संस्कृति संरक्षणमा सहयोग पुर्याउने अभिप्रायले लेटाङ नगरपालिकाले लोकबाजा वितरण गरेको छ । संस्कृति संरक्षणका लागि विनियोजित बजेटबाट लिम्बू जातिको प्रसिद्ध बाजा च्याब्रुङ खरीद गरेर वितरण गरिएको पालिकाले जनाएको छ ।

लिम्बू जातिको संस्कृति संरक्षणमा अग्रणी स्थानमा रहेको फाक्ताङ्लुङ केलाङ समितिलाई ६ थान च्याब्रुङ बाजा लेटाङका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले हस्तान्तरण गर्नुभएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments