Wednesday, January 1, 2025
Homeअर्थमंसिर महिनामा सुन्दरहरैंचाले सङ्कलन गर्याे झण्डै २ करोड राजस्व

मंसिर महिनामा सुन्दरहरैंचाले सङ्कलन गर्याे झण्डै २ करोड राजस्व

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले मंसिर महिनामा १ करोड ९९ लाख ३८ हजार २८४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जसमध्ये सबैभन्दा धेरै नगरपालिका कार्यालयले १ करोड ४३ लाख ९ हजार ८२८ रुपैयाँ सङ्कलन गरेको छ ।

वडा कार्यालयतर्फ सबैभन्दा धेरै वडा नम्बर ३ ले ६ लाख २० हजार ९९७ रुपैयाँ सङ्कलन गरेको छ । दोस्रो धेरै राजस्व सङ्कलन गर्ने वडा नम्बर ९ ले ६ लाख १३ हजार ६५५ रुपैयाँ सङ्कलन गरेको छ । वडा नम्बर ७ धेरै राजस्व सङ्कलन गर्ने तेस्रो वडा भएको छ ।

सबैभन्दा कम वडा नम्बर ८ ले ३ लाख ३६ हजार ६८७ रुपैयाँ सङ्कलन गरेको छ । वडा नम्बर ४ र १ कम राजस्व सङ्कलन गर्ने दोस्रो र तेस्रो वडा भएका छन् ।

यस्तो छ नगरपालिकाका सबै वडाले सङ्कलन गरेको राजस्वः

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments